मेरो दुई महिनाको तलब विपद् कोषमा जम्मा गरियोस् : समीक्षा बास्कोटा
baahrakhari.com · Wed Aug 26 09:32:55 GMT 2026

काठमाडौं । रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विपद् व्यवस्थापन कोष परिचालन गरी सांसद र कर्मचारीको यथोचित रकम कट्टा गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । उनले आफ्नो दुई महिनाको तलब कोषमा जम्मा गर्न आग्रह गरिन् ।
Read full story at source (baahrakhari.com)