बाढीको जोखिमले काठमाडौंबाट बाहिरिने सवारीसाधन रोकिए
kalakarmi.com · Wed Aug 26 09:38:54 GMT 2026

काठमाडौं– चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्भावित बाढी र सडक जोखिमलाई मध्यनजर गर्दै थानकोट–नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सार्वजनिक तथा निजी सवारीसाधनलाई काठमाडौंमै रोकेको हो ।
Read full story at source (kalakarmi.com)