रसुवा बाढी: १९ पुल र ४० किमि सडक क्षतिग्रस्त, यातायात ठप्प
clickmandu.com · Wed Aug 26 09:44:22 GMT 2026

काठमाडौं । रसुवा बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रको सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ ।
सडक विभागका अनुसार बाढीका कारण त्रिशूली कोरिडोरका १९ वटा पुल र ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् ।
Read full story at source (clickmandu.com)