काठमाडौं महानगरले २२ युवा इन्जिनियर र आर्किटेक्ट प्रशिक्षार्थी माग्यो
bishowkhabar.com · Wed Aug 26 09:40:38 GMT 2026

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका युवा इन्जिनियर तथा आर्किटेक्टका लागि ‘करियर क्याम्प २०८३’ कार्यक्रमअन्तर्गत आवेदन आह्वान गरेको छ ।
महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले सूचना जारी गर्दै कुल २२ जना प्रशिक्षार्थी जनशक्ति माग गरेको हो ।
Read full story at source (bishowkhabar.com)