मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिंक रोड [फोटो फिचर]
nepalnews.com · Sun Jul 12 04:59:31 GMT 2026

काठमाडौँ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको समयमा मर्निङ वाक गर्ने सर्वसाधारणको आकर्षक गन्तव्य बनेको छ।
सुरुङमार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारीसाधनको चाप न्यून हुँदा फराकिलो र सफा सडकमा दैनिक सयौं स्थानीय तथा विभिन्न क्षेत्रबाट आउने सर्वसाधारण शारीरिक व्यायाम र हिँडडुलका लागि पुग्ने गरेका छन्।
Read full story at source (nepalnews.com)