रसुवा बाढीलाई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्न खुस्बु ओलीकाे आग्रह
kendrabindu.com · Wed Aug 26 09:51:54 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले रसुवामा बाढीले सिर्जना गरेको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह रहेको बताउँदै देश शोकमा डुबेको उल्लेख गरिन्।
Read full story at source (kendrabindu.com)