स्वास्थ्य टोली तयारी अवस्थामा : चिकित्सक संघ
ratopati.com · Wed Aug 26 09:59:04 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले विभिन्न जिल्लामा ठुलो जनधनको क्षति पुर्याएपछि नेपाल चिकित्सक संघले विपद् व्यवस्थापन र उपचारका लागि आफ्नो तयारी तीव्र पारेको छ।
संघले बाढी र पहिरोका कारण प्रभावित भएका नागरिकको तत्काल उद्धार गर्न सरकारलाई आग्रह समेत गरेको छ।
Read full story at source (ratopati.com)