रसुवा भन्सारका घाइते हाकिमलाई काठमाडौं ल्याइयो,सशस्त्र प्रहरी अझै सम्पर्कविहिन
janaaastha.com

आज रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गाना गम्भीर घाइते भएका छन् । घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइँदैछ ।
Read full story at source (janaaastha.com)