धादिङमा ६ जनाको शव फेला
reportersnepal.com · Wed Aug 26 10:03:37 GMT 2026

काठमाडौं । धादिङमा ६ जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेश गाउँपालिका ७ स्थित त्रिशूलीकै किनारमा एक शव, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो।
Read full story at source (reportersnepal.com)