११ महिनामा वाणिज्य बैंकको नाफा १९.६२ प्रतिशत बढ्यो, कुन बैंकले कति कमाए ?
ajakoartha.com · Sun Jul 12 05:16:00 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा वाणिज्य बैंकले साढे ६४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
Read full story at source (ajakoartha.com)