रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
barnanmedia.com · Wed Jun 10 10:17:54 GMT 2026

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभामा रहेको अवरोध खुलेको छ । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाएर जवाफ माग गर्दै आएका छन् ।
यस सम्बन्धमा छलफल गर्ने र समाधान निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहल लिए । उनले सर्वदलीय बैठक राखे । विपक्षी दलहरूसँग छलफल गरे ।
Read full story at source (barnanmedia.com)