नाडा अटो शोमा जेको जे–६ फेसलिफ्टको आकर्षक इन्ट्री, ग्राहकलाई चीन भ्रमणदेखि स्मार्टफोनसम्मको अफर
kendrabindu.com · Wed Aug 26 10:41:20 GMT 2026

काठमाडौं । ओमोडा जेकोले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक एसयूभी जेको जे–६ को नयाँ फेसलिफ्ट भर्सन प्रदर्शनमा राखेको छ । अफरोडलाई लक्षित गरी डिजाइन गरिएको यो एसयूभीमा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीले जनाएको छ ।
ओमोडा जेकोकी सेल्स प्रतिनिधि आफ्रिन परविनका अनुसार उच्च ग्राउन्ड क्लियरेन्सका कारण जे–६ ले अफरोड यात्रामा सहजता प्रदान गर्छ । गाडीमा १३५ किलोवाट क्षमताको रियर–ह्विल ड्राइभ मोटर र ६६ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ ।
Read full story at source (kendrabindu.com)