पूर्वाधारमन्त्रीको अनुमानः भौतिक क्षति दुई खर्ब हारहारी
onlinekhabar.com · Wed Aug 26 10:35:46 GMT 2026

१० भदौ, काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधारमा दुई खर्बको क्षति भएको बताएका छन् ।
बुधबार बिहान आएको बाढीबाट पुर्याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी आएको बताए । बाढीले पूर्वाधार धेरै क्षति पुर्याएको बताउँदै मन्त्री लम्सालले पुल र सडकालाई निर्माणमा प्राथमिकता दिएर छिटो बनाउने बताए ।
Read full story at source (onlinekhabar.com)