चीनले दियो नेपाललाई ठूलो धोका, नेपालमा पस्नुभन्दा २ घण्टा अगाडी नै चीनबाट सुरू भएको थियो बाढी
barnanmedia.com · Wed Aug 26 10:42:58 GMT 2026

काठमाडौँ — तिब्बतको केरुङ काउन्टीमा आएको विनाशकारी बाढीको पूर्वसूचना समयमै नआउँदा रसुवाको सीमावर्ती क्षेत्र टिमुरेमा ठूलो क्षति पुगेको छ। चीनतर्फबाट समयमै आधिकारिक सञ्चार नहुँदा स्थानीयवासी र सुरक्षाकर्मीले पूर्वसूचना पाउन नसकी आपत्कालीन भागदौड गर्नुपरेको थियो।
पूर्वसूचनाको ढिलाइ र तटीय जोखिमको पछिल्लो स्थिति निम्न अनुसार छ:
Read full story at source (barnanmedia.com)