हवाई भाडा वृद्धि गम्भीर र आपत्तिजनक, तत्काल नियन्त्रण गर्न राप्रपा सांसद खुश्बु ओलीको माग
ratopati.com · Wed Aug 26 10:58:56 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मुलुक प्राकृतिक विपद् र राष्ट्रिय संकटको घडीमा रहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई भाडामा गरेको अस्वाभाविक वृद्धि गरेको भन्दै विरोध गरेकी छन् ।
नागरिकको बाध्यताको फाइदा उठाएर नाफा कमाउन खोज्नु अमानवीय र आपत्तिजनक रहेको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
Read full story at source (ratopati.com)