आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा
khabarhub.com · Wed Aug 26 10:57:42 GMT 2026

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले नेपालमा ठूलो क्षति पुर्याएको छ।
टिमुरे सीमा नाका र आसपासका क्षेत्रमा थुप्रै सवारीसाधन, घर तथा रूखहरू बाढीले बगाएको छ। बिहारका सीमावर्ती जिल्लामा समेत सतर्कता जारी गरिएको छ।
Read full story at source (khabarhub.com)