बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहित स्वास्थ्य टोली परिचालन
himalpress.com · Wed Aug 26 10:55:34 GMT 2026

मकवानपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढी तथा अन्य विपद् प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा विस्तार गर्न विभिन्न अस्पतालबाट चिकित्सकसहित स्वास्थ्य टोली परिचालन गरेको छ।
स्वास्थ्य सचिव डा.सुमित्रा गौतमको संयोजनमा प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्य सहायक र प्राविधिकसहितका टोली खटाइएको हो।
Read full story at source (himalpress.com)