प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिने युवक पक्राउ
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको भद्रपुर ९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल छन् ।
Read full story at source (lokaantar.com)