उद्धार गरिएका १० घाइतेको काठमाडौँका अस्पतालमा उपचार जारी
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । रसुवामा आएको बाढीमा परी घाइते भएका १० जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा ल्याई उपचार गरेका छन्।
प्राप्त विवरणअनुसार दिउँसो ३ बजेसम्म १० जना घाइतेलाई काठमाडौँ ल्याई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरेका हुन्।
Read full story at source (hamrakura.com)