जलविद्युत् आयोजनाका मजदुर र कर्मचारीको उद्धारको लागि ऊर्जाले खटायो टोली
baahrakhari.com · Wed Aug 26 10:56:20 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीबाट सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको अवस्था पहिचान गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले उद्धार कार्यमा सातवटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाएको छ । यस्तै थप १४ वटा सवारीसाधनलाई तयारी अवस्थामा राखिएको छ । त्यस्तै हवाई उद्दारका लागि समन्वय गरिरहेको जनाएको छ ।
Read full story at source (baahrakhari.com)