‘२०७२ को भूकम्प र कोभिड–१९ को अनुभवका आधारमा सङ्कट व्यवस्थापन गर्दैछौँ’
ratopati.com · Wed Aug 26 11:03:47 GMT 2026

काठमाडौँ। प्राकृतिक विपत्तिका कारण नुवाकोट र रसुवा लगायतका जिल्लाहरूमा बाढी पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ । केही स्वास्थ्य संस्थाहरू प्रभावित भई सञ्चार सम्पर्कसमेत विच्छेद भएको स्थिति छ ।
हालसम्म विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यसै विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता डा.समीर कुमार अधिकारीसँग कुराकानी गरेका छौँ ।
Read full story at source (ratopati.com)