रसुवा बाढीमा राहत उद्धारमा राष्ट्रिय एकता आवश्यक : सांसदहरू
himalpress.com · Wed Aug 26 11:04:36 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको आकस्मिक बैठकमा सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढीपछि राहत तथा उद्धारमा राजनीतिक दलभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ जुट्नुपर्नेमा जोड दिएका छन्।
बैठकमा सांसद समीक्षा बाँस्कोटाले राष्ट्रिय विपद् कोष स्थापना गरी सांसद र कर्मचारीको मासिक तलब त्यसमा जम्मा गर्ने प्रस्ताव राखिन्। उनले आफ्नो दुई महिनाको तलब कोषमा योगदान गर्ने घोषणा गर्दै सर्वदलीय संयन्त्र गठन गर्न पनि आग्रह गरिन्।
Read full story at source (himalpress.com)