बाढीबाट भएको क्षतिप्रति चलचित्र कलाकार संघद्वारा दुःख व्यक्त
kalakarmi.com · Wed Aug 26 11:01:04 GMT 2026

काठमाडौं– रसुवा लगायतका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल चलचित्र कलाकार संघले गहिरो दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष उत्तम केसीद्वारा बुधवार जारी गरिएको शोक वक्तव्यमा आज बिहान करिव ९ बजे तिब्बततर्फबाट आएको पहिरोका कारण आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका जिल्लामा जनधनको क्षति भएको खबरले संघ अत्यन्तै दुःखी एवं मर्माहत भएको उल्लेख गरिएको छ ।
Read full story at source (kalakarmi.com)