रसुवा बाढीमा परी घाइते भएका १३ जनाको उपचार काठमाडौं हुँदै
annapurnapost.com · Wed Aug 26 10:58:27 GMT 2026

काठमाडौं : रसुवा बाढीमा परी घाइते भएका १३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
गृह मन्त्रालयका अनुसार नुवाकोटबाट उद्धार गरिएका तीन जना र ठेगना नखुलेका १० जनालाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको गृह मन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)