बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा राहत स् दुई दिन निःशुल्क कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस
ajakoartha.com · Wed Aug 26 11:07:00 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रका सेवाग्राहीलाई सञ्चार सेवा सहज बनाउन विशेष सुविधा उपलब्ध गराउने भएको छ।
बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै नेपाल टेलिकमले एसएमएसमार्फत सचेतना सन्देश पठाइरहेको छ। साथै, विपद्को अवस्थामा सूचना आदानप्रदान सहज बनाउन ती क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म भ्वाइस कल निःशुल्क उपलब्ध गराउने भएको छ।
Read full story at source (ajakoartha.com)