रसुवा बाढीमा घाइते १० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी
swasthyakhabar.com · Wed Aug 26 11:05:33 GMT 2026

काठमाडौं- रसुवामा आएको बाढीमा घाइते भई उद्धार गरिएका १० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दिउसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उद्धार गरिएका उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचारका लागि भर्ना गरिएको छ।
Read full story at source (swasthyakhabar.com)