रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना सम्पर्कविहीन
baahrakhari.com · Wed Aug 26 11:10:13 GMT 2026

काठमाडौं । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी र ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन् ।
Read full story at source (baahrakhari.com)