भोटेकोशी बाढीः दुई खर्ब हाराहारी क्षति भएको पूर्वाधारमन्त्रीको अनुमान
arthasarokar.com · Wed Aug 26 11:14:08 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले दुई खर्ब हाराहारी क्षति पुर्याएको अनुमान गरिएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीका सो मूल्य बराबरको भौतिक क्षति भएको बताएका हुन् ।
Read full story at source (arthasarokar.com)