सिरहामा मिटरब्याज पीडितको प्रदर्शन
onlinekhabar.com · Wed Aug 26 11:11:58 GMT 2026

१० भदौ, सिरहा । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल, सिरहाले मिर्चैयामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सिरहा–४ का सांसद एवं रास्वपा मधेश प्रदेश सभापति तपेश्वर यादवको पुत्ला दहन गरेका छन्।
मिटरब्याज पीडितहरूले मिर्चैयास्थित संस्था चोकबाट विरोध र्याली निकाली थाना चोक हुँदै कटारी चोकको परिक्रमा गरेका थिए। त्यसपछि पुनः संस्था चोकमा पुगेर सांसद यादवको पुत्ला दहन गरेका थिए।
Read full story at source (onlinekhabar.com)