रसुवा बाढी : खोज तथा उद्धारमा सहयोग गर्न नेकपाले गठन गर्यो समिति
dcnepal.com · Wed Aug 26 11:18:53 GMT 2026

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठकले रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षति प्रलयकारी रहेको जनाएको छ।
Read full story at source (dcnepal.com)