सरकारले गर्याे बाढीमा फसेका सय बढीको उद्धार
reportersnepal.com · Wed Aug 26 11:19:33 GMT 2026

काठमाडौं । आज बिहान रसुवामा आएकाे बाढीमा फसेका सय बढीको उद्धार गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरे क्षेत्रबाट १३, मैलुङ क्षेत्रबाट ५, बेतावत्री क्षेत्रबाट ४, त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको छ।
Read full story at source (reportersnepal.com)