कतारका पूर्वराजाको निधन
nepallive.com · Sun Jul 12 06:32:15 GMT 2026
दोहा– कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ।
अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ।
Read full story at source (nepallive.com)