ईन्फा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
setopati.com · Sun Jul 12 06:23:00 GMT 2026

तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)-२०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ।
इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्नुका साथै मनोनयनमा पर्न सफल कलाकार तथा फिल्मकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो।
Read full story at source (setopati.com)