रुपन्देहीबाट पेस्तोल र लागुऔषधसहित तीन जना पक्राउ
nepalviews.com · Sun Jul 12 06:29:14 GMT 2026

काठमाडौं । रुपन्देहीबाट पेस्तोल र लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
रूपन्देहीको मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र लागुऔषध खैरो हेरोइन करिब २०० ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (nepalviews.com)