विश्वकपमा पुरानै टोली विजेता बन्ने निश्चित
baahrakhari.com · Sun Jul 12 06:33:23 GMT 2026
काठमाडौं । फिफा विश्वकपको उपाधि यसपालि पनि पुरानै टोलीले जित्ने निश्चित भएको छ । आइतबारका दुई क्वार्टरफाइनल खेलपछि नर्वे र स्वीट्जरल्यान्ड बाहिरिएसँगै विश्वकपले पुरानै विजेता पाउने निश्चित भएको हो ।
योसँगै सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो । सेमिफाइनल पुगेका चारै राष्ट्रले यसअघि नै उपाधि जितिसकेका छन् ।
Read full story at source (baahrakhari.com)