सिद्धार्थ बैंकले ल्यायो ‘महिला समृद्धि कर्जा’, विनाधितो १५ लाखसम्म ऋण दिने
onlinekhabar.com · Sun Jul 12 06:27:35 GMT 2026

२८ असार, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउन सक्नेछन् ।
Read full story at source (onlinekhabar.com)