पानी पार्ने, बर्खा लाउने बादल नेपाल नजिक : काठमाडौंमा दिउँसोपछि भारी वर्षाको सम्भावना
bishowkhabar.com · Sun Jul 12 06:39:15 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालका तराई क्षेत्रनजिक रहेकाले कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)