रसुवा बाढी पौने ४ सम्म १८ जनाको मृत्यु, कहाँ कति ?
nepalpress.com · Wed Aug 26 11:27:21 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५:४५ बजे सम्म १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ ।
Read full story at source (nepalpress.com)