सरकारले तीन जिल्लाका विपद् व्यवस्थापन कोषमा थप साढे दुई करोड पठायो
baahrakhari.com · Wed Aug 26 11:26:50 GMT 2026

काठमाडौं । सरकारले बाढी प्रभावित तीन जिल्लाका विपद् व्यवस्थापन कोषमा थप साढे दुई करोड रुपैयाँ निकासा गरेको छ ।
सरकारको तर्फबाट बुधबार प्रतिनिधिसभा बैठकलाई रसुवा बाढीका बारेमा जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले सो जानकारी दिएका हुन् ।
Read full story at source (baahrakhari.com)