गत वर्ष भित्रियो २३ खर्ब ६३ अर्ब रेमिट्यान्स, सात लाख ९० हजारले लिए श्रम स्वीकृति
corporatenepal.com · Wed Aug 26 11:25:49 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ मा २३ खर्ब ६३ अर्ब १३ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिती बिषयक प्रतिवेदनले यस्तो देखाएको हो ।
Read full story at source (corporatenepal.com)