गण्डकीका ऊर्जा मन्त्री न्यौपानेले गरे विद्यालय भवन शिलान्यास
setopati.com · Wed Aug 26 11:30:00 GMT 2026

गण्डकी प्रदेशका ऊर्जा मन्त्री नन्दप्रसाद न्यौपानेले विद्यालय भवन शिलान्यास गरेका छन्।
मन्त्री न्यौपानेले आज आरूघाट गाउँपालिका १ मान्बुस्थित गणेश माविको भवन शिलान्यास गरेका हुन्।
Read full story at source (setopati.com)