बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न नेपाल चिकित्सक संघको आग्रह
newsofnepal.com · Wed Aug 26 11:31:06 GMT 2026

काठमाडौं।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायत विभिन्न क्षेत्रमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाल चिकित्सक संघले गहिरो दुःख व्यक्त गरेको छ ।
Read full story at source (newsofnepal.com)