भारतीय विमानस्थलबाट नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावरमाथि कारवाही
corporatenepal.com · Sun Jul 12 06:42:56 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको भन्दै उनीहरुलाई पहिलो पटक कारवाही गरेको हो । विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए–नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।
Read full story at source (corporatenepal.com)