विनाशकारी बाढी : भारत, चीन र विश्व बैंकले गरे समन्वय
ratopati.com · Wed Aug 26 11:36:19 GMT 2026

काठमाडौँ। विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।
बाढीको समाचार बाहिर आए लगत्तै बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (ratopati.com)