यो वर्ष भित्रियो २३ खर्ब ६३ अर्ब रेमिटेन्स, ३८ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
setopati.com · Wed Aug 26 11:39:27 GMT 2026

गत आर्थिक वर्ष २०८२-८३ (साउनदेखि असार) मा कुल २३ खर्ब ६३ अर्ब रेमिटेन्स भित्रिएको छ।
आर्थिक वर्ष २०८१-८२ मा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रिएको थियो। ३७ प्रतिशतले रेमिटेन्स बढी भित्रिएको हो।
Read full story at source (setopati.com)