स्थानीय प्रशासनसँग सहकार्य गर्दै उद्धार र राहतमा खट्न कार्यकर्तालाई एमालेको निर्देशन
clickmandu.com · Wed Aug 26 11:37:38 GMT 2026

काठमाडौं । नेकपा एमालेले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन गरेको छ ।
Read full story at source (clickmandu.com)