रसुवा बाढीः खोज तथा उद्धारमा हरसम्भव प्रयास गर्न चिनियाँ राष्ट्रपतिको निर्देशन
nepalpress.com · Wed Aug 26 11:38:33 GMT 2026

काठमाडौं। नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम ‘पिपुल्स डेली’का अनुसार बुधबार बिहान दक्षिण–पश्चिम चीनको शिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा पहिरो गएपछि सीले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिएका हुन्।
Read full story at source (nepalpress.com)