बाढी संकटमा नेपाललाई अन्तर्राष्ट्रिय साथ: भारत, चीन र विश्व बैंकबाट सहयोगको घोषणा
reportersnepal.com · Wed Aug 26 11:41:51 GMT 2026

काठमाडौ । बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल आर्थिक तथा मानवीय सहयोगका लागि समन्वय थालेका छन्।
बाढीको खबर सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए।
Read full story at source (reportersnepal.com)