घुससहित पक्राउ परेका भूमिगत जलस्रोतका दुई कर्मचारीविरुद्ध मुद्धा दायर
kharibot.com · Wed Aug 26 11:55:00 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
Read full story at source (kharibot.com)