विनाशकारी बाढीपछि सात पश्चिमी राष्ट्रको संयुक्त वक्तव्य, ‘नेपाली जनताको दुःखमा साथमा छौँ’
ratopati.com · Wed Aug 26 11:59:25 GMT 2026

काठमाडौँ । नेपालस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। कठिन परिस्थितिमा नेपाली जनतासँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको नियोगहरूले जनाएका छन्।
Read full story at source (ratopati.com)